काठमाडौँ महानगर : ७ नंबरमा कांग्रेस विजयी, कति मत गनियो, कति बांकी ?

काठमाडौँ । महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका छन् । होडाले … पूरा पढ्नुहोस् »