काठमाडौँ मेडिकल कलेजका सर्वेसर्वा सांसद सुनिल शर्माको ताण्डव नृत्य- आधिकारिक ट्रेड युनियनका दुवै अफिस तोडफोड, नगद र जिन्सी सहित लाखौँको क्षति
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) मा कार्यरत स्वास्थ्य कर्मचारी युनियन र कर्मचारी युनियन स्वतन्त्र बिच ट्रेड युनियनलाई गतिविधि गर्न नदिने गरि शर्माले अनावश्यक विवाद निकालेर दुबै युनियनलाई कुल्चिने चेष्टा … पूरा पढ्नुहोस् »