भोट हाल्न खोटाङ हिँडेकी वृद्धाको बाटैमा हत्या, नातीविरुद्ध जाहेरी

काठमाडौँ । मतदानका लागि शहरबाट गाउँ लैजाने क्रममा हजुरमाको बाटैमा हत्या गरेको भन्दै नातीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी … पूरा पढ्नुहोस् »

चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता

काठमाडौँ । चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ । पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार ४९४ मतको फराकिलो … पूरा पढ्नुहोस् »

बेथानचोक अध्यक्षमा भगवान अधिकारी निर्वाचित 

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान अधिकारी अत्याधिक मतसहित विजयी भएका छन्। खसेको १० हजार ७३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ ।  मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल विजयी भएका छन् । गुप्ता ७ हजार ८८९ मतसहित विजयी हुँदा उनका निकटतम … पूरा पढ्नुहोस् »

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजय

कर्णाली प्रदेशको राजधानी समेत रहेकाे वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएकाे छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।  कर्णाली … पूरा पढ्नुहोस् »

उत्तर कोरियामा भयावह बन्दै कोभिड 

काठमाडौँ । उत्तर कोरियामा कोभिड संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन् । एक साताअघि फैलिएको कोभिडका … पूरा पढ्नुहोस् »

मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी

काठमाडौँ । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ … पूरा पढ्नुहोस् »