काठमाडौँ–५ प्रदेश (२) मा कांग्रेसका खड्का निर्वाचित
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा … पूरा पढ्नुहोस् »