काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ । बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु–मेलम्चि सडकखण्डको … पूरा पढ्नुहोस् »