काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ४४ जना प्रतिवादी
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझाउँदैछ। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान सकेर प्रहरीले सकेसम्म बुधबार वा बिहीबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ। … पूरा पढ्नुहोस् »