काठमाडौंमा बालेन शाहको निरन्तर अग्रता, ५१ प्रतिशत मतगणना गर्न बाँकी

काठमाडौं । जेठ ७ काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम … पूरा पढ्नुहोस् »