काठमाडौंमा शुरु भयो पाँचौं पिम नेपाल फिल्म फेस्टिबल
काठमाडौं । काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् … पूरा पढ्नुहोस् »