काठमाडौंमा सहकारी पीडितको प्रदर्शन
काठमाडौं । सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी … पूरा पढ्नुहोस् »