नियमित करदाताले महानगरपालिकाले तोकिएको अवधिभित्रै कर तिरे १० प्रतिशत छुट
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको छ … पूरा पढ्नुहोस् »