काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रवार राष्ट्रियसभा गृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको … पूरा पढ्नुहोस् »