काठमाडौं महानगरभित्र भोलिदेखि सुर्तीजन्य पदार्थ विक्री-वितरण गर्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको छ । महानगरले बुधबार आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते बिहीबारबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा … पूरा पढ्नुहोस् »