काठमाडौं महानगरले ल्यायो साढे २५ अर्बको बजेट (पूर्णपाठ सहित )

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभाको बैठकमा महानगररकी उपप्रमुख सुनीता डंगोलले आर्थिक … पूरा पढ्नुहोस् »