काठमाडौं ४ मा गगन थापाको झिनो मतले अग्रता

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन् । थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका … पूरा पढ्नुहोस् »