कानुन पत्रिकाको ६५ वर्षे इतिहासमा पहिलोपल्ट महिला सम्पादक

काठमाण्डौं । नेपाल कानुन पत्रिका सर्वोच्च अदालतका महत्त्वपूर्ण फैसला सार्वजनिक गर्ने आधिकारिक प्रकाशन हो। न्याय सेवा द्वितीय श्रेणी (उपसचिवस्तर) का कर्मचारी यसका सम्पादक हुन्छन्। २०१५ सालदेखि नियमित प्रकाशन भइरहेको यस … पूरा पढ्नुहोस् »