कानुन समितिको कार्यविधिमा निरन्तर ५ बैठकमा अनुपस्थित भए सदस्यबाट निस्कासन
काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । समितिका सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो … पूरा पढ्नुहोस् »