कामना सेवाद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस बुथ निर्माण गरि हस्तान्तरण गरेको छ … पूरा पढ्नुहोस् »