कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत अनलाईन खाता खोल्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक … पूरा पढ्नुहोस् »