कामना सेवा विकासद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन जडान

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवद्र्धन गर्न आफ्नो महिला कर्मचारीहरुका साथै ग्राहकहरुका लागी आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग … पूरा पढ्नुहोस् »