कामना सेवा विकास बैंकको लाभांश पारित
काठमाडौं । कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ४.६४२१ प्रतिशत लाभांश पारित गरेको छ । संचालक समितिले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम … पूरा पढ्नुहोस् »