कामना सेवा विकास बैंक नाफामा
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको नाफामा १८७.५८ प्रतिशतको उछाल आएको … पूरा पढ्नुहोस् »