कामना सेवा विकास बैंक र एफवान सफ्टबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताअन्तर्गत कामना सेवा विकास … पूरा पढ्नुहोस् »