कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता … पूरा पढ्नुहोस् »