कामपाले गर्‍यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ । सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले … पूरा पढ्नुहोस् »