डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाको आग्रह
काठमाडौँ । गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेको संख्या पनि बढ्दै जाने भएकाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई … पूरा पढ्नुहोस् »