कर्पोरेट डेभलपमेन्ट बैंकका सीईओ जोशीले दिए राजीनामा, कामु जिम्मेवारी पोख्रेललाई

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) त्रिलोकध्वज जोशीले राजीनामा दिएका छन् । बैंकका सीईओ जोशीले दिएको राजीनामा सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले स्वीकृत समेत गरेको … पूरा पढ्नुहोस् »