कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने

काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, … पूरा पढ्नुहोस् »