कालोमोसो प्रकरणमा नेविसंघ मोरङका सभापति पक्राउ
बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालो मोसो दलेको घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »