कालोसूचीमा २३ वटा कम्पनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । … पूरा पढ्नुहोस् »