कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो

काठमाडौँ । कास्कीमा जारी मतदानमा विहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिनुभयो । चिसोका कारण … पूरा पढ्नुहोस् »