कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन ः नेपाल भेटेरिनरी एशोसिएशन
काठमाडौं। बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव … पूरा पढ्नुहोस् »