कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई … पूरा पढ्नुहोस् »