कुमारी बैंकका ग्राहकलाई क्लासिक उद्योगमा छुट
काठमाडौं । कुमारी बैंक र क्लासिक उद्योगबीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंग प्रयोगकर्ताहरूले क्लासिक … पूरा पढ्नुहोस् »