कुमारी बैंकको वार्षिक साधारणसभाबाट ६ सञ्चालक निर्वाचित

काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारणसभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन … पूरा पढ्नुहोस् »