कुमारी बैंकको विराटनगरमा उद्यमीहरुलाई प्रशिक्षण
काठमाडौं । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धन कार्यक्रमका लागि … पूरा पढ्नुहोस् »