नेपालले पाँचौं विकेट गयो , कुशल मल्ल आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपालको पाँचौ विकेट गएको छ । टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् … पूरा पढ्नुहोस् »