अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम
काठमाडौँ । उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो । … पूरा पढ्नुहोस् »