कृषि विकास बैंकको २ लाखसम्म पाइने ओभरड्राफ्ट सुविधा

काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ भएको उक्त कार्डको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् । उक्त सेवा … पूरा पढ्नुहोस् »