कृषि विकास बैंकले लाभांश नदिने

काठमाडौंं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ ।माघ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको … पूरा पढ्नुहोस् »