केदार कार्की गठबन्धनकै मुख्यमन्त्री हो ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । शनिबार चितवनको भरतपुर विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की सत्तारुढ गठबन्धनको मुख्यमन्त्री भएको बताएका छन् । उनले कोसीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने पनि … पूरा पढ्नुहोस् »