केपी ओली भन्छन्- बैंकहरूले अझै पनि गरिबलाई ऋण प्रवाह गरेका छैनन्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूले अझै पनि गरिबलाई ऋण प्रवाह नगरेको बताएका छन् । पार्टीको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आइतबार च्यासलमा … पूरा पढ्नुहोस् »