मौसम पूर्वानुमान : आंशिक बदली केही स्थानहरुमा हुस्सु
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदलीको भइरहेको छ । … पूरा पढ्नुहोस् »