के तपाई पौडी खेल्नुहुन्छ ? यस्ता छन् फाइदा

पौडीलाई व्यायामको गतिलो माध्यमका रूपमा लिइन्छ । पौडी यस्तो ‘एरोबिक वर्कआउट’ हो, जुन शरीरका कुनै पनि अंगको ‘ड्यामेज’ विना नै सम्पन्न गर्न सकिन्छ । बुढाबुढीदेखि कम उमेरका मानिसले पनि सजिलै … पूरा पढ्नुहोस् »