केन्द्रीय कारागारभित्र अवैध क्रियाकलाप, कैदीबन्दी छोरा हराएपछि बुबा मिडियामा

काठमाडौं । केन्द्रीय कारागार जगन्नाथ देवलमा रहेका कैदीबन्दीहरुलाई जेलर र चौकीदारहरुले अमानवीय व्यवहार गर्ने गरेको तथ्य बाहिरिएको छ । कैदी बन्दीहरुका आफ्न्तले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त … पूरा पढ्नुहोस् »