कोभिडको नयाँ भेरियन्ट फैलिँदो छ, सतर्कता अपनाउनू ः डब्लूएचओ
काठमाडौँ — कोभिड १९ र यसको नयाँ भेरियन्ट जेएन.१ तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली देशहरुमा यसको … पूरा पढ्नुहोस् »