कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयक प्रस्तुत नगर्न कुनै … पूरा पढ्नुहोस् »