कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं : परराष्ट्रमन्त्री साउद

काठमाडौँ ।  परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। काठमाडौंस्थित कोरियन दूतावासले मंगलबार होटल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना … पूरा पढ्नुहोस् »