कोशिमा एमालेले माग्यो ५ मन्त्रालय

काठमाण्डौं । नेकपा एमालेले कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ९ सदस्यीय मन्त्रिपरिषदमा ५ वटा मन्त्रालय माग गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख … पूरा पढ्नुहोस् »