कोशीका सभामुखलाई राजीनामा गराउन कांग्रेस–माओवादी सहमति नजिक

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा बहुमत जुटाउने प्रयासमा कांग्रेस र माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । प्रदेशसभा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्नेबारे कांग्रेस–माओवादी सहमति … पूरा पढ्नुहोस् »