कोशीमा कांग्रेस संसदीय दलको नेता थापाले दिए राजीनामा

काठमाण्डौं । नेपाली काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले नैतिकताका आधारमा राजीनामा दिएका छन् । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र … पूरा पढ्नुहोस् »